Advertisement

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

Advertisement

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। विशेषज्ञहरूका अनुसार, न्यून जोखिमका साथै उच्च प्रतिफल दिने भएकाले दीर्घकालीन लगानीकर्ताहरूका लागि यो राम्रो अवसर बन्न सक्छ।

 

संस्थापक सेयरमा लगानी गर्दा बोनस सेयर, नगद लाभांश, हकप्रद सेयर तथा शेयर मूल्य वृद्धिबाट राम्रो प्रतिफल प्राप्त हुने बताइन्छ। साथै, लगानीकर्ताले नियमित समय दिनुपर्ने झन्झटबिनै भविष्यमा ठूलो आम्दानी गर्ने अवसर पाउनेछन्।

 

५-१० वर्षमा आर्थिक स्वतन्त्रता

 

लगानीकर्ताहरू मासिक निश्चित परिमाणमा संस्थापक सेयर खरिद गर्दै गएमा केही वर्षमै ठूलो सम्पत्ति निर्माण गर्न सक्ने विश्लेषकहरू बताउँछन्। उदाहरणका लागि, यदि मासिक १,००० कित्ता सेयर खरिद गरियो भने पाँच वर्षमा लगानीको परिमाण ६० लाख रुपैयाँ बराबर पुग्न सक्छ, जसले ३ करोड वा सोभन्दा बढी मूल्यको पोर्टफोलियो निर्माण गर्ने सम्भावना रहन्छ।

 

किन संस्थापक सेयरमा लगानी गर्ने?

 

✅ न्यून जोखिम, उच्च प्रतिफल ✅ नियमित समय दिनु नपर्ने ✅ बच्चाको भविष्य र दीर्घकालीन सुरक्षाका लागि उपयुक्त ✅ IPO खुलेपछि ४ देखि ६ गुणासम्म मूल्य वृद्धि हुने सम्भावनाविशेषज्ञहरूका अनुसार, सही कम्पनी छान्न सकेमा ५-१० वर्षमा कम्पाउन्डिङ आम्दानीबाट ९ देखि १५ करोड रुपैयाँसम्म सम्पत्ति निर्माण गर्न सकिन्छ।

 

सुरक्षित लगानीका लागि मार्गदर्शन

 

लगानीकर्ताहरूलाई सही कम्पनी छनोट गर्न विशेषज्ञहरूको परामर्श आवश्यक पर्न सक्छ। यसका लागि बजार विश्लेषण, कम्पनीको वित्तीय विवरण तथा लेखापरीक्षण गरिएको जानकारी महत्त्वपूर्ण हुन्छ।

संस्थापक सेयरमा लगानी गर्न चाहनेहरूका लागि हालै विभिन्न प्लेटफर्महरूले कम्पनीहरूको सूची, वित्तीय प्रतिवेदन, र आवश्यक प्रक्रिया सम्बन्धी जानकारी उपलब्ध गराउँदै आएका छन्। यसले लगानीकर्ताहरूलाई सही निर्णय लिन मद्दत गर्ने विश्वास गरिएको छ।

*सार्वजनिक निश्कासनको क्रममा रहेका Public Company को संस्थापक  सेयरमा लगानी: अबको सानो लगानी, भविष्यमा ठूलो प्रतिफल*।

 

नियमित लगानी गरेर *५-१० वर्षमा आर्थिक स्वतन्त्रता* हासिल गर्न सकिन्छ!

 

किन संस्थापक  सेयरमा लगानी गर्ने?

✅ न्यून जोखिम, उच्च प्रतिफल

✅ नियमित समय दिनु नपर्ने

✅ बच्चाको भविष्य र दीर्घकालीन सुरक्षाका लागि उपयुक्त

✅ Lockin समयमा बोनश शेयर,नगद लाभांश,हकप्रद शेयर , र शेयर मूल्य वृद्धिको प्रतिफल पाइने

*१️⃣ मासिक १,००० कित्ता लगानीको प्रतिफल*

🔹१ वर्षमा १२,००० कित्ता सेयर, यदि ३ गुणा वृद्धि भएमा ३६ लाख।

🔹प्रति महिना १००० कित्ता ५ वर्षसम्म लगानी गर्दा ३ करोड वा सोभन्दा बढीको पोर्टफोलियो लगानी जम्मा (१२०००x५ वर्ष = ६० लाख)।

🔹त्यही आम्दानी पुन: लगानी गरेर १० वर्षमा ९ देखि १५ करोडको सम्पत्ति बनाउन सकिने।

*२️⃣ हामीसँगै संस्थापक सेयरमा लगानी गर्दा किन अलि बढी सुरक्षित छ?*

🔹हामीसँग लगानी परामर्शदाताबाट  कम्पनीको खोज अनुसन्धान  तथा लेखापरीक्षण गरिएका कम्पनीहरू मात्र उपलब्ध हुने हुँदा कम्पनी छनौट गर्न सजिलो हुने।

🔹लगानीको लागि प्रस्ताव गरिएका कम्पनीहरु दोश्रो बजारका विज्ञहरु समेतको अनुभवबाट छनौट गरिने।

🔹आफ्नै पेशा  व्यवसाय गर्दा गर्दै पनि सहज रूपमा गर्न सकिने।

🔹एकै ठाउँमा सबै लगानीयोग्य कम्पनीहरूको जानकारी पाउने।

*३️⃣ आइपीओपछि प्रतिफल कस्तो हुन्छ?*

🔹आइपीओ खुलेपछि ४ देखि ६ गुणा वृद्धि हुने सम्भावना।

*४️⃣ राम्रो कम्पनीमा सानो लगानी र उच्च प्रतिफल ।

🔹 धेरै कम्पनीले साना लगानीलाई अवसर नदिने हुँदा हामीले अग्रिम बुकिङ गरेका शेयरमा न्युनतम १,००० कित्ता सम्म लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

🔹५-१० वर्षमा Compounding आम्दानी हासिल गर्न सकिन्छ।

*५️⃣ संस्थापक शेयरमा लगानी सम्बन्धी सम्पूर्ण जानकारी, परामर्श र सहयोग*

हामी तपाईंलाई प्रमोटर सेयरमा लगानी गर्न पूर्ण मार्गदर्शन गर्छौं।

 

*📌 हाम्रो समूहमा पाउनुहुने जानकारीहरू:*

🔹 सबै लगानी योग्य प्रोमोटर सेयर खुलेका कम्पनीहरूको सूची।

🔹 प्रमोटर सेयरमा लगानी खुल्न लागेको कम्पनीहरूको अग्रिम जानकारी ( तपाईंलाई वित्तीय योजना गर्न सजिलो)

🔹 कम्पनीको Balance Sheet, Prospectus, Project Report, Financial Projection, Rating, लगायत आवश्यक सम्पूर्ण materials एकमुष्ट पाइने ।

🔹 लगानीका लागि आवश्यक कम्पनी निवेदन, फारम, रसिद, प्रमाणपत्र हाम्रो सँगै उपलब्ध हुनेछ।

(तपाईं पनि संस्थापक सेयरमा लगानी गरेर आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न सक्नुहुन्छ!)

 

🔹 तपाईंको लागि उचित कम्पनी छनोट गर्न परामर्श तथा कस्तो कस्तो Category को कम्पनी समावेश गर्ने उद्येश्यले  Promoter Portfolio Management को पोर्टल निर्माण गर्ने तयारी गरिरहेको ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज