Advertisement

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

Advertisement

 


सरोज लामिछानेको नयाँ गीत “कान्छु” सार्वजनिक भएको छ।

 यस “कान्छु” गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ भने सराेज लाामिछाने  आयुष्मा कार्की, र राजु आरडी लगायतका कलाकारलाई दृश्यमा प्रस्तुत भएकाे देख्न सकिन्छु । यो लोक दोहोरी गीतले नेपाली मौलिक संस्कृतिलाई प्रस्तुत गरेको छ।

 

गीतको भिडियोमा ग्रामिण जीवनशैली र प्रेम सम्बन्धलाई देखाइएको छ। सरोज लामिछानेले  आफ्नाे जन्मदिनको अवसरमा  आफ्नै युट्युब च्यानलमार्फत गीतलाई रिलिज गरेका छन् र दर्शकहरूलाई माया र समर्थन गर्न आग्रह गरेका छन्।

 

गितकाे भिडियाे यहाँ हेर्नुहाेस :-

 

यस गीतले नेपाली लोकगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

सविन गाैतम,काभ्रे जिल्ला, बनेपा–११ मा रहेको एबीएम फुटसल एकेडेमीमा नेशनल युथ फेडेरेसन अफ नेपाल, जिल्ला समिति काभ्रे द्व...
१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

  १२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव "नेपाली पोशाक हाम्रो गौ...
अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

                    राजेश तिमल्सिना  काभ्रेपलाञ्चाेक जिल्लाको धुलिखेलमा रहेको होटल सारथीले सर्वसाधारणका लागि ...
अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

सविन गाैतम (more…)
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज