२०८२ पुष १६, बुधबार १३:३८
पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका बर्षहरुमा झै यो बर्ष पनि बिशेष कार्यक्रम सहित १३ औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने भएको छ। २०७० सालमा नेपालको राष्ट्रिय औपचारिक पोशाकको माग गर्दै सु...