“सत्य–तथ्य सूचनाको सार, खबर न्यूज नेपालको आधार”
नेपालको डिजिटल सञ्चार जगतमा www.khabarnewsnepal.com ले सत्य, तथ्यपूर्ण र निष्पक्ष समाचार प्रदान गर्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको छ।
खबर न्यूज नेपालले समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रविधि, विश्व घटना, भिडियो सामग्री तथा जीवनका विविध पाटाहरू समेट्दै पाठकहरूलाई अद्यावधिक राख्न प्रतिबद्ध छ। समाजमा हुने आवाज बिहीनहरूको प्रतिनिधित्व गर्दै, यो प्लेटफर्मले विकास र समृद्धिको अभियानमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
यदि तपाईंको वरपर कुनै भ्रष्टाचार, अनियमितता वा महत्त्वपूर्ण घटना घटिरहेको छ भने, त्यससम्बन्धी सूचना, अडियो वा भिडियो हामीलाई उपलब्ध गराई जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्नुहोस्। तपाईंको स्रोतलाई पूर्णतः गोप्य राख्दै, प्रामाणिक ढंगले सामग्रीलाई प्रकाशित गरिनेछ।
खबर न्यूज नेपाल परिवारको तर्फबाट,