Advertisement

पत्रकार महासंघ काभ्रेमा गठबन्धन Vs प्रेस सेन्टर विच निर्वाचन

पत्रकार महासंघ काभ्रेको अध्यक्ष, उपाध्यक्ष महिला र सचिव निर्विरोध निर्वाचित

Advertisement

पत्रकार महासंघ काभ्रेको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेको साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बन्जाराको उम्मेदवारी परेको छ । सह–सचिव (समावेशी) मा प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको छ भने सह–सचिव (खुल्ला) तर्फ एक पदका लागि प्रेस युनियन र प्रेस चौचारीको साझा उम्मेदवार देवराज केसी र पे्रस सेन्टरबाट रोजन तामाङको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षमा केशवराज पौडेल र शिखर चिमौरीयाबीच प्रतिस्पर्धा हुने भएको छ।कार्य समिति सदस्य ७ पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

 

 सदस्यमा मोहन कृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणी नेपाल, प्रकाश दाहाल, शिव प्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाँई र रोशन तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

 प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश परिषदका लागि महिला १ जना, समावेशी १ र खुल्ला ४ जना आवश्यक पर्नेमा ६ जनाको नै उम्मेदवारी परेको थियो ।

यस्तै केन्द्रिय परिषद सदस्यका लागि महिला तर्फ सम्झना हुमागाँई र समावेशीमा रामचन्द्र दनुवारको मात्रै उम्मेदवारी परेको छ । बाँकी १ पदका लागि प्रदीप केसी र प्रल्हाद शर्मा हुमागाँईको उम्मेदवारी परेको छ ।

 

पत्रकार महासंघ काभ्रेको अध्यक्ष, उपाध्यक्ष महिला र सचिव निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा विनोद न्यौपाने, उपाध्यक्ष महिला तर्फ सम्झना गौतम र सचिवमा नगेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन ढ। अध्यक्ष र उपाध्यक्षमा महिलामा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको थियो । सचिवमा भने नगेन्द्र अधिकारी र शुभराज अधिकारीको उम्मेदवारी परेकोमा शुभराज अधिकारीले नाम फिर्ता लिएसँगै नगेन्द्र अधिकारी निर्विरोध भएका हुन् ।

 

कार्य समिति सदस्यका लागि महिला सदस्यमा सविता न्यौपाने र आदीवासी जनजाती सदस्यमा चमारसिं लामा निर्वाचित भएका छन् ।

 

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयनका लागि भोली मंसिर २८ गते निर्वाचन हुँदैछ  भाेलि विहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदानको समय तोकिएको छ ।मतदाता संख्या ९२ जना रहेकाे छ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज