Advertisement

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

भवन शिलान्यास कार्यक्रम यही पुस २७ गते

Advertisement


मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

 

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास कार्यक्रम यही पुस २७ गते शनिबारका दिन आयोजना हुने भएकाे छ ।

 

 मानव सेवा फाउण्डेसन, नेपालले  आयाेजना गरेकाे ऐतिहासिक ललितपुर गोदावरी महायज्ञ, भक्तपुर चाँगुनारायण महायज्ञ र ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य अनुरूप मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणार्थ भवनको शिलान्यास कार्यक्रम हुने भएकाे विजय कृष्णमुर्ति जी महाराजले खबरन्युज नेपाललाई बताउनु भएकाे  छ।

 

सबै मसँग जोडीएर समाजसेवामा आफ्नो जीवन समर्पित गर्नुभएका कर्मठ सनातनी योद्धाहरुको योगदानको आफै मूल्यांकन गर्नुहोस् । बेसाहारा, अपहेलित, पीडित, दिन, दुःखी, ज्येष्ठ नागरिक आमाबुबाहरुलाई छोरीको ज्येष्ठ नागरिक आश्रमले सेवा गरेपश्चात उहाँहरुको ओठमा आएको मुस्कानले झुटो बोलेको छैन । अभिभावक विहिन, गास, बास, कपासबाट वञ्चित बालबालिकाहरुको साहारा बन्दै गरेको मामाघर अनाथालय आश्रममा केही कुरा लुकेको छैन् । सबै कुरा छर्लङ्ग छन, मात्र एकचोटी हाम्रो निमन्त्रणा स्विकार गरिदिन काेटिहाेम संकल्पकर्ता विजय कृष्णमुर्ति जी महाराजले सम्पुर्ण भक्तजनलाई अनुराेध गर्नु भएकाे छ।

 

मामाघर अनाथालय आश्रमको कार्यक्रम विवरण:

• कार्यक्रम मिति: २०८१ पौष २७ गते, शनिबार।

• स्थान: गोदावरी न. पा. – ०३, तानसिनटार, ललितपुर।

• पदार्पण भइदिनुपर्ने समय: विहान ७:०० बजे।

• शिलान्यास साईत: विहान ८:४७ बजे।

• विविध कार्यक्रम: विहान ९:०० बजे।

• प्रसाद समय: विहान ९:३० बजे।

 

छोरीको घर ज्येष्ठ नागरिक आश्रमको कार्यक्रम विवरण:

• कार्यक्रम मिति: २०८१ पौष २७ गते, शनिबार।

• स्थान: चाँगुनारायण न. पा. – ९, ताथली, भक्तपुर।

• पदार्पण भइदिनुपर्ने समय: विहान १०:०० बजे।

• शिलान्यास साईत: विहान ११:५८ बजे।

• विविध कार्यक्रम: दिउँसो  १२:३० बजे।

• प्रसाद समय: दिउँसो २:०० बजे।

 

आयोजकः

श्री मानव सेवा फाउण्डेसन, नेपाल ।

मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल ।

छोरीको घर ज्येष्ठ नागरिक आश्रम ।

सम्पर्क सूत्रः ९८५१३५७०१५, ९८०२३७००८१, ९८५१३५७००९, ९८०२३७००८३, ९८५११४३४३९, ९८०५६७५७२७

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज