Advertisement

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

Advertisement

राजेश तिमल्सिना 



देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१


सञ्चालन भईरहेकाे छ ।

 

चितवन— हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने देवघाटमा यस वर्ष पनि भव्य रूपमा माघे मेला तथा मकरस्नान महा-महोत्सव २०८१ आयोजना भएकाे छ।धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाटमा यस वर्ष विशेष महा-महोत्सवको आयोजना गरिएको छ। माघ १ गतेदेखि ३० गतेसम्म चल्ने यस महोत्सवमा ३३ करोड दीप प्रज्वलन गरिदैछ ।

कार्यक्रममा विशेष रूपमा “देवघाट जाऔं, दिव्यधाम शिलान्यास गरौं” भन्ने नारासहित दिव्यधाम शिलान्यास गरिँदै छ। देशभरका श्रद्धालु भक्तजनहरूको ठूलो सहभागिता रहदै आएकाे पनि  विश्वहिन्दु जागरण महा-अभियान ट्रष्टका संस्थापक एवं मातापिता सेवा आश्रमका संरक्षक ,धार्मिक प्रवचन र कथा वाचक – ईश्वर कृष्ण महाराजले जानकारी गराउनु भयाे ।

मकरस्नानको धार्मिक महत्त्व हिन्दू परम्परा अनुसार, माघ संक्रान्तिका दिन त्रिवेणी संगम जस्ता पवित्र तीर्थस्थलमा स्नान गर्दा पापमोचन भई पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ। देवघाट यस्तो स्थान हो, जहाँ गण्डकी, त्रिशूली र कालीगण्डकी नदीहरू मिसिन्छन्। यो पुण्यस्थलमा वर्षेनि हजारौं भक्तजन मकरस्नान गर्न पुग्छन्।

 

विशेष पूजा तथा यज्ञ अनुष्ठान – धार्मिक शुद्धिकरण तथा शान्तिको कामना गर्दै विविध पूजा आयोजना गरिने।

सांस्कृतिक तथा भक्ति संगीत कार्यक्रम – भक्तजनहरूलाई आध्यात्मिक शान्ति दिने उद्देश्यले भजन, कीर्तन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने।

सामाजिक सेवाका कार्यक्रमहरू – रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा गरिब तथा असहायका लागि सेवा कार्यक्रम सञ्चालन गरिने।

 यस धार्मिक तथा सांस्कृतिक महा-महोत्सवमा सहभागी हुन आयोजकहरूले सबै धर्मप्रेमीहरूलाई अनुरोध गरेका छन्। “माघमा देवघाट जाऔं” भन्ने सन्देशका साथ, आयोजकहरूले यसलाई ऐतिहासिक बनाउन लागि परेका छन्।

यस महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, भक्तजनहरूको आस्था मजबुत बनाउने र समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ।

देवघाट महा-महाेत्सव २०८१ काे  तस्वीरहरू:-

तस्विर साैजन्य :- ईश्वरकृष्ण महाराज



 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज