Advertisement

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

Advertisement

 


सविन गाैतम

प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

 

तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर सचेतना नागरिक संस्था  नेपाल द्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिँदै छ। यो कार्यक्रम फागुन ७ गते तारकेश्वर नगरपालिका वडा नं. ६ को पुरानो वडा कार्यालय भवन, धर्मस्थली प्रहरी चौकीसँगै आयोजना गरिने भएकाे छ।

रक्तदान कार्यक्रम बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म सञ्चालन हुनेछ। आयोजक संस्थाका दिपु उप्रेतीका अनुसार  यो कार्यक्रम संस्थाको पहिलो वार्षिकोत्सव को उपलक्ष्यमा आयोजना गरिने हो।

 

कार्यक्रममा साधारण सभा, रक्तदान कार्यक्रम तथा तारकेश्वर नगरको परिचय समेटिएको नगर गीतको लोकार्पण समेत गरिनेछ।

आयोजक संस्थाका प्रतिनिधिहरूले यो कार्यक्रम रक्तदान प्रवर्धन गर्दै समाजसेवाको भावनालाई उजागर गर्न लक्षित रहेको बताएका छन्। कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पुण्य कार्यमा योगदान दिन सबैलाई अनुरोध गरिएको छ।

 

सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै अधिकतम व्यक्तिहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले आग्रह गरेको छ।

 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज