Advertisement

काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

Advertisement


सविन गाैतम,काभ्रे जिल्ला, बनेपा–११ मा रहेको एबीएम फुटसल एकेडेमीमा नेशनल युथ फेडेरेसन अफ नेपाल, जिल्ला समिति काभ्रे द्वारा आयोजित NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को आयोजना हुने भएको छ। प्रतियोगिता आगामी पुष १५ र १६ गते सम्पन्न हुनेछ।

 

प्रतियोगिताका लागि विभिन्न आकर्षक पुरस्कारहरु तय गरिएका छन्:

 

पहिलो स्थान: नगद रु. ५०,०००

दोस्रो स्थान: नगद रु. २५,०००

सर्वश्रेष्ठ खेलाडी (बेस्ट प्लेयर): नगद रु. ५,०००

 

यस च्याम्पियनसिपले जिल्लाका फुटसल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नेछ। आयोजकले खेलमा सहभागी हुन उत्साहित गराउँदै यसलाई खेलकुद विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।

 

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले शीघ्र सम्पर्क गर्न आयोजकले  अनुरोध गरिएको विशाल चाैलागाईले खबर न्युज नेपाललाई बताए ।”युवाको सशक्तिकरण, खेलकुदमा लगानी” भन्ने नारासहित आयोजना हुने यो कार्यक्रम खेलकुदप्रेमीहरूमाझ निकै उत्साहको विषय बनेको छ।

 

सम्पर्क स्थान: एबीएम फुटसल एकेडेमी, बनेपा-११, काभ्रे।

 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको १२ ओैं वार्षिकोत्सव समारोह भोलि हुने

पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी ...
बेथानचोकमा  लक्ष होम महायज्ञ आयोजना हुने

बेथानचोकमा लक्ष होम महायज्ञ आयोजना हुने

महायज्ञकाे आयाेजना: प्राकृतिक प्रकाेप र महामारीबाट मुक्ति तथा शान्तिका लागि विशेष धार्मिक अनुष्ठान हुने    काभ्रेपलाञ्चाेक ...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज