Advertisement

‘तिहार फ्लोरा एक्स्पो–२०८१’ सुरु

Advertisement

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ सुरु भएको छ । आजदेखि भृकुटीमण्डपमा तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने मुल नाराका साथ पाँच दिने तिहार विशेष फ्लोरा एक्स्पो सुरु भएको हो ।

आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहेको आयोजकले जनाएको छ । करिब ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने समेत आयोजकले जनाइएको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिएको छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ ।

एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु. एक सय, विद्यार्थी र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति रु ५० रुपैयाँ तोकिएको छ ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यकाे उम्मेदवारी किन ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यकाे उम्मेदवारी किन ?

जेन्जी आन्दोलनका माग र मुद्दा नेपाली कांग्रेसको नेतृत्वमा स्थापित गर्न मेरो उम्मेदवारीः  मधुप्रसाद आचार्य, उम्मेदवार, नेपाली कांग्...
पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
बेथानचोकमा  लक्ष होम महायज्ञ आयोजना हुने

बेथानचोकमा लक्ष होम महायज्ञ आयोजना हुने

महायज्ञकाे आयाेजना: प्राकृतिक प्रकाेप र महामारीबाट मुक्ति तथा शान्तिका लागि विशेष धार्मिक अनुष्ठान हुने    काभ्रेपलाञ्चाेक ...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज