तिलु शर्माको “फ्याट्ट पोईल” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई भिडियाे मार्फत गीतको भाब व्यक्त गरेका छन्।
पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा तिलु शर्माको “फ्याट्ट पोईल” बोलको गीत सार्वजनिक भएको छ।
भिडियाे यँहा हेर्नुहाेला :-
प्रवेश पौडेलको शब्द/संगीत रहेको”फ्याट्ट पोईल” बोलको गीतमा चर्चित गायिका अश्मिता डल्लाकोटी र प्रवेश पौडेलको सुमधुर आवाज रहेको छ भने स्मारिका ढकाल, सुरेश कोहली, सम्झना थापा ,सरोज प्रजा, शक्ति कुमार गोदार, अश्मिता डल्लाकोटी र धुर्ब सुबेदी फिचरमा छन्।
प्रविन थापाको निर्देशन/कोरियोग्राफी नवराज उप्रेतीको छयांकन र अमृत चापागाईंको सम्पादन रहेको गित यती बेला व्यापक चर्चा छ।