Advertisement

हङकङमा ‘जिफाह साँझ–२’ हुँदै

Advertisement

काठमाडौं । हङकङमा गुरुङ फिल्म एसोसिएसन हङकङ शाखाले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम ‘जिफाह साँझ–२’ आयोजना गर्ने भएको छ । गुरुङ फिल्म एसोसिएसन हङकङ शाखाले आयोजना गरेको जिफाह साँझ–२ आगामी नोभेम्बर १७ मा याउ मा तेई कम्युनिटी हलमा हुनेछ ।

उक्त साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा नेपालबाट गुरुङ कलाकारहरू प्रस्थान गरिसकेको छ । साँस्कृतिक कार्यक्रममा अष्ट्रेलिया, अमेरिका लगायतका गुरुङ चलचित्रकर्मीहरूको सहभागिता रहनुका साथै हङकङका स्थानीय गुरुङ कलाकारहरूको समेत प्रस्तुती रहनेछ ।

करिब ३५–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘हामीलाई विश्वास छ कि हङकङमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायले सहयोग र साथ दिनु हुनेमा संस्थाका अध्यक्ष, संयोजक तथा गुरुङ चलचित्रकी नायिका माया गुरुङले बताइन । आफ्नो कला संस्कृती बिर्संदै गएका छौँ, पहिचानहरू गुमाउँदै गएका छौँ, सबैले सहयोग गर्नु हुने नै छ’ उनले भनिन ।

गुरुङ गीत, सङ्गीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतीलाई विश्वभर प्रबर्द्धन गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको जानकारी दिए । जिफान हङकङले नेपालका लागि पनि आर्थिक सहयोग जुटाउँदै आएको छ ।

संस्थाले २०१७ मा साँस्कृतिक कार्यक्रम ‘जिफाह साँझ–१’ ल्याएको थियो । जिफाह हङकङ सन् २०१६ मा स्थापना भएको थियो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै।

पाैष १७ गते १३ ओै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका ...
पाैष १७ गते मौलिकताको प्रतीक  १३ ओै राष्ट्रिय पोशाक दिवस

पाैष १७ गते मौलिकताको प्रतीक १३ ओै राष्ट्रिय पोशाक दिवस

पुरानो इतिहास, पहिचान र मौलिकताको प्रतीक राष्ट्रिय पोशाक दिवस काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रव...
बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न 

बसन्तपुर डबलीमा ८ ओै राष्ट्रिय झण्डा दिवस सम्पन्न काठमाडौं /हाम्रो सान हाम्रो स्वाभिमान , राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्...
नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल

संस्थापक सेयरमा लगानी: सानो लगानी, ठूलो प्रतिफल काठमाडौं – पछिल्लो समय नेपाली सेयर बजारमा संस्थापक सेयरमा लगानी गर्ने प्रवृत्ति...
महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व

महाशिवरात्रि विशेष: भगवान शिवको महिमा र यो पर्वको महत्व आज सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले आस्थाका साथ महाशिवरात्रि पर्व मनाउँदै...
सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज