Advertisement
Edit Content
Edit Content

७२ लाखको कारोबारसंगै दोस्रो फ्लोरा एक्स्पो सम्पन्न, फोटो फिचरसहित

Advertisement

काठमाडौँ । तिहारको उत्सव, फूलको महोत्सव भन्ने मुल नाराका साथ सुरु भएको तिहार फ्लोरा एक्स्पो–२०८१ सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको हो ।

गत शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा मंगलबारसम्म चलेको तिहार लक्षित तिहार फ्लोरा एक्सपोमा नर्सरी जन्य विरुवाहरु लगायत मलखाद, औजार प्रर्दशनमा राखेको थियो । तिहार फ्लोरा एक्सपोमा ६५ वटा ब्यवसायीक स्टल र बनस्पती बिभाग ,पुष्प विकास केन्द्र विकास र अफिसियल सहित ७० वटा स्टल राखीएको थियो ।

यस मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमीहरूलाई उत्साहित गर्न गरिएको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो । व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको अध्यक्ष तिमिल्सिनाको बताउनु भयो ।

एक्स्पोमा ७२ लाखको कारोबार भएको र एक्स्पो ४० हजार भन्दा बढीले अवलोकन गरेको एक्स्पोकी सयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । यस मेलामा अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१०० र विद्यार्थी तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५० रहेको थियो ।

त्यसैगरी, तिहार विशेष फ्लोरा एक्स्पो–२०८१ को प्रवर्धक संस्थाहरुमा पुष्प विकास केन्द्र, वनस्पति विभाग रहेको र विशेष सहयोगी संस्था शलोम एग्रीकल्चर प्रा.लि. सेवा म्यानुफयाक्चरिङ, अगानिक बायो फर्टिलाइजर प्रा.लि. ग्रिस्मा नर्सरी रहेको थियो ।

फोटो फिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष : परम्परा र प्रकृतिप्रति सम्मान

नाग पञ्चमी विशेष: संस्कृति, श्रद्धा र सर्पकाे सम्मानकाे पर्व काठमाडौं, साउन १३ – आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र भक्ति साथ म...
पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौट...
राष्ट्रिय धरोहर  संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संरक्षण संस्थापक माण्डव्यलाई नागरिक सम्मान

राष्ट्रिय धरोहर संस्थापक माण्डव्यलाई नागरिक सम्मान । काठमाडौं बिगत एक दशकदेखी नेपालको राष्ट्रिय पोशाक संरक्षण गर्दै राष्ट्रिय ...
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन 

बाल अभियान्ता प्रेन्सा रेग्मिकाे  पत्रकार सम्मेलन काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता  प्रेन्सा रेग्मीको आयोजनामा आज काठमा...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
भाषा छनोट गर्नुहोस्
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज