Advertisement

अबको मौसम कस्तो होला त ? बिस्तृत जानकारी सहित

Advertisement

काठमाडौं । गत सोमबार, शुक्रबार र आज बिहान पुर्वानुमान गरेझैँ उपत्यकामा करिब ५ बजेपछि वर्षा रोकिएको छ ।

उपत्यका वरीपरीका लगायत अन्य क्षेत्रहरुमा पनि मध्यरातीसम्म अलिअलि भइरहेको वर्ष रोकिने छ । हालको यो वर्षाको प्रणाली अहिले पुर्वतिर सर्दै गएको हुँदा आज राती र भोली बिहानसम्म पुर्वी नेपालका भूभागमा ठुलो पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं र बाँकी क्षेत्रमा वर्षा अहिलेलाई टरेको र भोली देखि मौसम खुल्ने र घाम पनि महाशाखाले जनाएको छ । बिस्तारै त्रिशुली, सुनकोशी, राप्ती लगायतका नदीहरुमा आज रातीदेखी बहाव घट्नेछ ।

तर कोशी जलाधारको तामाकोशी, दुधकोशी, तमोर र अरुण नदी क्षेत्रमा आज रातभरी वर्षा हुने हुँदा सप्तकोशी र कोशीब्यारेज क्षेत्रमा पानीको बहाव भोली बिहानसम्म उच्च रहनेछ । अर्थात सप्तकोशी र पुर्वीनेपाल बाहेकको क्षेत्रमा अब ठुलो वर्षा, पहिरो र बाढीको जोखिम टरेकोछ ।

त्यसैगरी, राजमार्गहरु क्षतविक्षत भएकाले पुर्णरुपमा सुचारु हुन केही समय लाग्न सक्ने गृहमन्त्रले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास   ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्द...
७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

झण्डाकाे ईतिहास नेपाली राष्ट्रिय झण्डा विशिष्ट र ऐतिहासिक छ। यो विश्वकै एकमात्र गैर-आयताकार झण्डा हो, जसले नेपालको पहिचानलाई अन...
सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरणसँग जोडिन्छ। चन्द्रमा शीतलता, शान्ति र गहन भाव...
राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने   काठमाडौं, मंसिर ३० गते नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई स...
य:मरीकाे उत्पति ,महत्व

य:मरीकाे उत्पति ,महत्व

य:मरि (Yomari) नेपालमा विशेषगरी नेवार समुदायले बनाउने परम्परागत परिकार हो। यो चामलको पीठोबाट बनेको मिठो परिकार हो, जसमा चाकु (खुवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज