Advertisement

एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी थिए । जसमध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन् ।

जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।

२०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सचेतना नागरिक संस्था  नेपालकाे  रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

सचेतना नागरिक संस्था नेपालकाे रक्तदान कार्यक्रम प्रजातन्त्र दिवसमा

  सविन गाैतम प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना   तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २...
उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न

उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्पन्न काठमाडौं, माघ १९ – लेखक जयराम तिमिल्सिनाको नयाँ उपन्यास ‘धीमहि’ को लोकार्पण समारोह सम्...
देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

देवघाट ऐतिहासिक माघ महा-महोत्सव २०८१मा तपाई जान छुट्नु भयाे कि ?तस्वीरसहित

राजेश तिमल्सिना  देवघाटमा ऐतिहासिक मकरस्नान तथा माघे मेला महा-महोत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।   च...
सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक शुट

  तार्केश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटाेलमा रहेकाे तार्केश्वर मनमैजु सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा ट्र...
काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

काभ्रेमा NYFN ओपन फुटसल च्याम्पियनसिप 2081 को तयारी पूरा

सविन गाैतम,काभ्रे जिल्ला, बनेपा–११ मा रहेको एबीएम फुटसल एकेडेमीमा नेशनल युथ फेडेरेसन अफ नेपाल, जिल्ला समिति काभ्रे द्व...
१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

१२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव

  १२औं राष्ट्रिय पोशाक दिवस २०८१: हाम्रो पहिचान र विविधताको उत्सव "नेपाली पोशाक हाम्रो गौ...
अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

अब तयार हुनु होटल सारथीकाे आईपिओ भर्न

                    राजेश तिमल्सिना  काभ्रेपलाञ्चाेक जिल्लाको धुलिखेलमा रहेको होटल सारथीले सर्वसाधारणका लागि ...
अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

अब पुराना लत्ताकपडा नफाल्न वडाअध्यक्षकाे अनुरोध

सविन गाैतम (more…)
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज