Advertisement

प्रधानमन्त्री ओली महासभको अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहितको नेपाली टोली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भइरहेको ७९ओै महासभाको अधिवेशनमा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गरेका हुन ।

प्रधानमन्त्री ओलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकडीले ओलीको सम्मानमा सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ ...
माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव

माघे सङ्क्रान्ति: परम्परा, महत्व र उत्सव   माघे सङ्क्रान्ति, माघ महिनाको पहिलो दिनलाई विशेष रुपमा मनाइने नेपाली चाड...
मामाघर अनाथालय  र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

मामाघर अनाथालय र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास सम्पन्न

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्देश्य साकार पार्नका निमित्त मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको ...
मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास

मामाघर अनाथालय आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन शिलान्यास   ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको उद्द...
७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

७ अैा राष्ट्रिय झण्डा दिवस बसन्तपुरमा

झण्डाकाे ईतिहास नेपाली राष्ट्रिय झण्डा विशिष्ट र ऐतिहासिक छ। यो विश्वकै एकमात्र गैर-आयताकार झण्डा हो, जसले नेपालको पहिचानलाई अन...
सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरण:- डा.उत्तम उपाध्याय न्याैपाने

सपनामा चन्द्रमा देख्नुको अर्थ प्रायः भावनात्मक सन्तुलन, परिवर्तन, र आध्यात्मिक जागरणसँग जोडिन्छ। चन्द्रमा शीतलता, शान्ति र गहन भाव...
राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने

राष्ट्रिय झण्डा दिवस विशेष कार्यक्रम बसन्तपुरमा हुने   काठमाडौं, मंसिर ३० गते नेपालको एकीकरण र राष्ट्रिय झण्डाको गौरवलाई स...
य:मरीकाे उत्पति ,महत्व

य:मरीकाे उत्पति ,महत्व

य:मरि (Yomari) नेपालमा विशेषगरी नेवार समुदायले बनाउने परम्परागत परिकार हो। यो चामलको पीठोबाट बनेको मिठो परिकार हो, जसमा चाकु (खुवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज