Advertisement

Day: २०८१ माघ ३, बिहीबार १३:१४

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

लामिछानेकाे जन्मदिनमा आयाे “कान्छु”

Breaking News 1, कला/साहित्य, भिडियो
  सरोज लामिछानेको नयाँ गीत "कान्छु" सार्वजनिक भएको छ।  यस "कान्छु" गीतमा सरोज लामिछाने, सिमा भण्डारी स्वर रहेकाे छ भने सराेज लाामिछाने  आयुष्मा कार्की, र राजु आरडी लगायतका कलाकारलाई दृश्यमा प्रस्तुत भएकाे देख्न सकिन्छु । यो लोक दोहोरी गीतले नेपाली मौलिक संस्कृतिलाई प्रस्तुत गरेको छ।   गीतको भिडियोमा ग्रामिण जीवनशैली र प्रेम सम्बन्धलाई देखाइएको छ। सरोज लामिछानेले  आफ्नाे जन्मदिनको अवसरमा  आफ्नै युट्युब च्यानलमार्फत गीतलाई रिलिज गरेका छन् र दर्शकहरूलाई माया र समर्थन गर्न आग्रह गरेका छन्।   गितकाे भिडियाे यहाँ हेर्नुहाेस :- https://youtu.be/ZP0ODQ1HdN4?si=NiVlHsONaPqFzStK   यस गीतले नेपाली लोकगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज