२०८१ फाल्गुन ३, शनिबार ०८:५८
सविन गाैतम
प्रजातन्त्र दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना
तारकेश्वर, काठमाडौं – प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर सचेतना नागरिक संस्था नेपाल द्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिँदै छ। यो कार्यक्रम फागुन ७ गते तारकेश्वर नगरपालिका वडा नं. ६ को पुरानो वडा कार्याल...