२०८१ फाल्गुन २१, बुधबार १४:१४
पार्वती बहुमुखी क्याम्पसको बाह्रौं वार्षिकोत्सव समारोह भोलि हुने
काभ्रेपलाञ्चोक, बेथानचोक-२, दुंखर्क,मा रहेकाे पार्वती बहुमुखी क्याम्पसकाे बाह्रौं वार्षिकोत्सव समारोह भोलि फागुन २२ गते विहिबार क्याम्पस प्राङ्गणमा हुने भएको छ।
समारोहमा क्याम्पसका विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न विशिष्ट व...