२०८१ चैत्र २२, शुक्रबार १२:१३
बाल अभियान्ता प्रेन्सा रेग्मिकाे पत्रकार सम्मेलन
काठमाडौं, २०८१ चैत २२ पोखराको बाल अभियन्ता प्रेन्सा रेग्मीको आयोजनामा आज काठमाडौंको आनन्द पशुपति होटल, तिलगंगामा पत्रकार सम्मेलन हुने भएको छ।
पत्रकार सम्मेलनमा राउटे बालबालिकाका शिक्षकहरूको सुनिश्चिता तथा संविधानको धारा १५६ को (१) तथा धारा १०२ लाई...